काठमाडौँ, ३० भदौ । हरितालिका तीज पर्वको उपलक्ष्यमा पूजाआजा एवम् दर्शनका लागि बिहानैदेखि पशुपति मन्दिर पुगेका व्रतालु महिलाहरु सेल्फी तस्बिर कैद गर्दै । महिला बालबालीका वा अरुकोही पछिल्लो समय शेल्फी शैली अनिवार्य जस्तै भएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment