जरायोटारबाट किराना सामान बोकेर तिवारी भन्ज्याङतर्फ जाँदै गरेको को१त ५३६२ नम्बरको ट्याक्टर साँझ ६ बजे तिवारीभन्ज्याङ–४ स्थित राजमार्गमा सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्याक्टर धनी भोजपुर तिवारी भन्ज्याङ–५ बस्ने ४५ वर्षीया गोमा राई र ट्याक्टर चालक जिल्ला तेहथुम, सोल्मा–५ बस्ने २० वर्षीय बिकास लिम्बु घाइते भएका छन् ।
घाइते दुबै जनाको प्याउली स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।







0 comments:
Post a Comment