Friday, September 4, 2015

सुनको भाउ फेरि पनि घट्यो


काठमाडौ‌, भदौ १८ -  सुनको भाउ आज पनि घटेको छ । आज तोलामा एक सय ५० रुपैयाँले घटेर सुन ५० हजार ४ रुपैयाँमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ घटबढ भैरहेको छ । यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा  ५ रुपैयाँले बढेर ६ सय ८५ रुपैयाँ छ ।

0 comments:

Post a Comment