काठमाडौं, साउन ३१ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ५६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको छ । शनिबार भूकम्पको दुईवटा पराकम्प र एउटा नयाँ भूकम्प गएको छ । वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि त्यसको पराकम्पन अझै आइरहेका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment