महोत्तरीको नेपाल बैंक लिमिटेड गौशाला शाखामा कार्यरत बैंकका सुरक्षा गार्डबीच आपसमा विवाद हुँदा एक जनाको हत्या भएको छ।
बैंकका सुरक्षा गार्ड अजय सिंहले अर्का सुरक्षा गार्ड महेश्वर सिंहको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।
सुन्दरपुर ९ बस्ने सिंह र सर्लाही सुधामा ६ का सिंहबीच पहिले देखिनै आपसी विवाद हुँदै आएको थियो। थप जानकारी आउन बाँकि छ।






0 comments:
Post a Comment