न्यूयोर्कमा रोचेस्टर यूनिभर्सिटी, स्लोभाकियाको ट्रनाभा यूनिभर्सिटी र
स्लोभाक एकेडमी अफ साइन्सेसका रिसचर्सले भनेका छन कि, ‘ यदि तपाइँ रातो रंगको परिधानमा हुनुहुन्छ भने अन्य महिलाहरू तपाइँलाइ संकास्पद दृष्टिले हेर्दछन । यो हरेक अस्थामा भने हुँदैन, तर अन्य महिला र पुरूषहरूको संकेतबाट भने सावधान रहनुस कि तपाइँ सेक्समा रुचि लिनु हुन्छ ।
कुनै आकर्षक पुरुषका साथमा भेटनका लागी महिलाहरू रातो रंगको सर्ट लगाउन मन पराउँदछन, तर मन पर्ने पुरुष संग भेट्दा भने उनीहरू यस्तो गर्दैनन । तीन वटा अनुसन्धानमा रिसचर्सले यो कुरा पत्ता लगाउनका लागी सहकार्य गरेका थिए कि रातो रंगबाट महिलाहरूलाइ के संकेत मिल्दछ । पहिलो प्रयोगमा के पाइयो भने महिलाहरू अन्य महिलाहरूलाइ रातो रंगको कपडामा सजिएको देख्दा सेतो तथा अन्य कपडा लगाएकी महिलाको तुलनामा उनलाइ सेक्सका लागी धेरै ‘आतुर’ रहेको मान्दछ







0 comments:
Post a Comment