Tuesday, July 7, 2015

बाग्लुङमा नयाँ भूकम्प, सिन्धुपाल्चोकमा फेरि धक्का


काठमाडौं,असार २३
बागलुङ केन्द्रबिन्दु बनाएर नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ६ मिनेटमा बागलुङको ढोरपाटन सिकार आरक्षण नजिक केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको भूकम्प गएको हो।
यस्तै सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति नै ९ बजेर १४ मिनेटमा ४.४ रेक्टर स्केलको धक्का गएको छ।।

0 comments:

Post a Comment